यी हुन् सुदूरपश्चिममा मुख्यमन्त्रीका दाबेदार, कसको सम्भावना कति ?
काठमाडौँ । सुदूरपश्चिममा प्रदेश सभाका ३२ क्षेत्रमध्ये ३० क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना पूरा हुँदा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत पुग्ने देखिएको छ। ३० मध्ये २१ क्षेत्रमा गठबन्धनले जित हासिल गरेको छ। बाजुरामा...