न्याय परिषद् सदस्यमा दामोदर खड्का नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दामोदर खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका छन्। सोमबार राष्ट्रपति पौडेलले खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५३ को...