रामकुमारी झाँक्रीलाई समर्थन गर्दै बागी उम्मेदवार भुसालले गरे उम्मेदवारी निष्क्रिय
काठमाडौँ । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली काँग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्। उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए।...