वित्तीय संघीयताको कार्यान्वयनमा विभाज्य कोषको भूमिका
संघीयताको कार्यान्वयनमा वित्तीय संघीयता अपरिहार्य पक्ष हो । संघीय वित्त अन्तरसम्बन्धले संघीय प्रणाली मजबुत हुने गर्दछ । वित्तीय संघीयतामा सबै तहका सरकारहरूको बिचमा स्रोतहरूको बाँडफाँट हुने गर्दछ । वित्तीय संघीयताले...