सुशासनको अर्को आयामः खुला सरकार साझेदारिता
के हो खुला सरकार प्रजातन्त्रले नीति नियम प्रक्रिया आदिमा सर्वसाधारणको पहुँच हुनुपर्ने यी सबै बिषयहरु पारदर्शि हुनुपर्ने मान्यतामा विश्वास राख्दछ । प्रजातन्त्रमा जनताले आफ्नो अभिमत द्वारा जनप्रतिनिधि चुन्ने गर्दछन् ।...