भ्रष्टाचारको आरोपमा प्रधानाध्यापकसहित ३ जनाविरुद्ध आरोप पत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निमार्ण गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । नवलपरासीको (ब.सु.प.), राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज...