अनुमति नदिए लिम्पियाधुराको जनगणना अनुमानका आधारमा !
काठमाडौँ । दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । सो क्षेत्रमा गणकहरूको उपस्थितिमा जनगणना गर्न परराष्ट्र...