मन्त्री ज्वाला नेतृत्वको टोलीले गर्यो दार्चुला-तिङ्कर सडकको अनुगमन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेतृत्वको टोलीले दार्चुला-तिङ्कर सडकको अनुगमन गरेको छ । आज (बिहीवार) मन्त्री ज्वालासहितको टोलीले सडक आयोजनाको स्थलगत अनुगमन गरेको हो । मन्त्री...