रासन घोटालामा मुछिएका एसपीको ठाउँमा नयाँ एसपीको काज सरुवा
काठमाडौँ । दार्चुलाको खलङ्गास्थित सशस्त्र प्रहरीको ४४ नं गणमा कमाण्डर फेरिएका छन्। रासन घोटाला प्रकरण लुकाउन हवल्दारलाई हातहतियार र गोलीगठ्ठाको सूची सार्वजनिक गरेको भन्दै झुटो मुद्दा लगाउने एसपी त्रिभुवन विष्टको...