तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको गरियो अन्तिम दाहसंस्कार
काठमाडौँ । तीनकुनेमा भएका प्रदर्शनमा मृत्यु भएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको शवको आजै पोस्टमार्टम गरिएको थियो । लगत्तै परिवारले उनको पशुपति आर्यघाटमा...