निर्वाचन गतिविधि रोक्न माग गर्दै दाहाल-नेपाल पक्ष निर्वाचन आयोगमा
काठमाडौँ । निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्ष निर्वाचन आयोग पुगेको छ। निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको...