‘सर्वोच्च अदालतले संविधानको रक्षा गर्ने विश्वास छ’
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा...