अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला
खोटाङ । जिल्ला प्रशासन कार्यालय दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया...