१६ फाल्गुन २०७६, शुक्रबार
सुक्खा बन्दरगाह र महाकालीमा आधुनिक पुल निर्माणमा राष्ट्रपतिको जोड
भीमदत्तनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिमको दिगो आर्थिक वृद्धि हासिल गर्न विद्युतीकरण, उद्योग, होटल, घरवास, सडक तथा सञ्चार सेवाको सुदृढीकरणमा जोड दिनुपर्ने बताएकी छन् । कञ्चनपुरको भीमदत्तनगरपालिकाले आयोजना गरेको तेस्रो...