उपसमितिले भन्यो-‘दिगो विकासका लागि सुशासन आवश्यक’
काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न असल अभ्याससँगै सुशासनलाई ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिको मंगलबार...