शासकीय व्यवस्था परिवर्तनको सन्दर्भ तथा सङ्घ, प्रदेश र स्थानीय तहको विकास योजनामा दिगो विकास एजेन्डा २०३०
विषय प्रवेश: नेपालको संविधानको धारा-५६ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने संवैधानिक प्रावधान रहेको छ । त्यसैगरी राज्य शक्तिको प्रयोग...