२३ फाल्गुन २०८१, शुक्रबार
गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुर (गाईघाट) । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा...