‘प्रत्यक्षतर्फको मतगणना ७ गतेभित्र सकिने’
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सक्ने योजना रहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै मतपेटिका सङ्कलन भएपछि मतगणना प्रारम्भ हुने...