ललिता निवास प्रकरणमा तत्कालीन मन्त्री जोशी र सचिव अधिकारीले पाए सफाइ
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालीन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र...