प्रहरीले भन्यो-‘दुर्गा प्रसाईँलाई खोजिरहेका छौँ’
काठमाडौँ । प्रहरीले गत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँको खोजी भइरहेको बताएको छ । तीनकुने घटनाबारे ब्रिफिङ गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनको खोजी...