भ्रष्टाचारविरुद्ध महाअभियान घोषणा गर्न काँग्रेस बैठकमा कोइरालाको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले केन्द्रीय समितिले भ्रष्टाचार नियन्त्रण र छानबिन महाअभियानको घोषणा गर्नुपर्ने धारणा पार्टी बैठकमा राखेका छन् । शुक्रबार बसेको तेस्रो दिनको केन्द्रीय समितिको बैठकमा...