श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्धना नियुक्त
काठमाडौँ । श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्धना नियुक्त भएका छन् । उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणवर्धना प्रधानमन्त्री...