सांसद पद गुमाएका लुम्बिनी प्रदेशसभा सदस्यद्वयको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई नेकपा माओवादी केन्द्रले गरेको कारवाहीका सम्बन्धमा ‘अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र...