भागरथी हत्या प्रकरण : अभियुक्तको डीएनएसँंग मृतकको स्वाबमा भेटिएको डीएनए मिल्यो
बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट हत्या प्रकरणमा अभियुक्तको डीएनएसँंग मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको छ । सम्बन्धित समाचार : भागरथीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका...