महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उद्देश्यका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ का लागि महत्त्वपूर्ण कार्यसम्पादन सम्झौता गरेको छ।...