शिक्षक र कर्मचारी भर्नामा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले दिए जनप्रतिनिधि विरुद्ध उजुरी
काठमाडौँ । दैलेखको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले नगरप्रमुख लोमन शर्मासहित जनप्रतिनिधिहरूले शिक्षक तथा कर्मचारी भर्नामा अनियमितता गरेको भन्दै उजुरी दिएका छन् । संघीय मामिला तथा सामान्य...