बोहराको निधनमा तीन औपचारिक कार्यक्रम नगर्ने राप्रपाको निर्णय
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य दिपक बोहोराको निधनमा राप्रपाले तीन औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ। मंगलबार नेता बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको...