राप्रपाले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दिपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ । राप्रपाबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । पार्टीका उपाध्यक्षद्वय विक्रम पाण्डेले...