आत्मआलोचित हुँदै पुनः माओवादीमै फर्किए स्वतन्त्र सांसद पुन
काठमाडौँ । रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा...