प्रधानमन्त्री देउवाको सूचना प्रविधि विज्ञमा दिपेश विष्ट नियुक्त
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् । नेपाली काँग्रेसको प्रचार विभागका पूर्व सदस्य विष्टलाई प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त...