एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जनालाई सेवा
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०/८१ को दोस्रो त्रैमासिकको सामाजिक...