सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला
काठमाडौँ। भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक...