एमाले बझाङ अध्यक्षमा भण्डारी निर्वाचित
काठमाडौँ । नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित भएका छन् । प्रतिस्पर्धी कलकबहादुर खड्कालाई हराउँदै भण्डारी जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् । भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३...