राष्ट्रिय वाणिज्य बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न साधारण सभाले ५.५० प्रतिशत नगद लाभांश सहितको आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न...