जग्गा र आवास विकाससँग सम्बन्धित कानुनी व्यवस्था पुनरावलोकनको सुझाव दिन कार्यदल गठन
काठमाडौँ । सहरी विकास मन्त्रालयले जग्गा र आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । सहरी विकास मन्त्रालयका भवन, आवास तथा योजना महाशाखाका प्रमुख दिलीप...