सबै कर्मचारीको हित हुने गरी संघीय निजामती सेवा ऐन ल्याउन प्रतिबद्ध : मन्त्री बडू
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजामती सेवाका सबै कर्मचारीको हितमा हुने गरी संघीय निजामती सेवा ऐन ल्याउन प्रतिबद्ध रहेको बताएका छन् । नेपाल निजामती...