इन्डियन प्रिमियर लिग : दिल्लीले पन्जाबलाई १५ रनले हरायो
काठमाडौँ । दिल्ली क्यापिटल्ससँग पराजित हुँदै पन्जाब किंग्स भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)को समूह चरणबाट नै बाहिरिएको छ । धर्मशालामा रहेको एचपीसीए मैदानमा पन्जाब किंग्स दिल्ली क्यापिटलसँग १५ रनले पराजित...