दिल्लीमा ओमिक्रोनको त्रास, क्रिसमस र नयाँ वर्षमा ठूला कार्यक्रम गर्न रोक
काठमाडौँ । भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो...