सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस मनाउन प्रदेश र स्थानीय तहलाई पत्राचार
काठमाडौँ । सोह्रौँ राष्ट्रिय पुस्तकालय दिवस, २०८० मनाउन गठित मूल आयोजक समितिले दिवसलाई रचनात्मकरूपमा मनाउन प्रदेश र स्थानीय तहसहित सम्बन्धित निकायलाई पत्राचार गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...