प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय समकक्षी मोदीद्वारा दिवा भोजको आयोजना
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन्। प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनलगत्तै भारतीय...