नेपालमा ‘दिवा खाजा कार्यक्रम’ सफल भएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालबालिकाका लागि विद्यालयमा सञ्चालन गरिएको ‘दिवा खाजा कार्यक्रम’ नेपालमा सफल भएको बताएका छन्। सो कार्यक्रमबाट हरेक दिन देशभरका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेको तथ्य...