काँग्रेस केन्द्रीय उपसभापति लडेकी शाहले गरिन् पार्टी परित्याग
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवार बनेकी दिव्यश्वरी शाहले पार्टी परित्याग गरेकी छन् । समानुपातिकतर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत बनेकी शाहले नेपाली काँग्रेसमा नबस्ने घोषणा गरेकी हुन् । उनी १४...