भारतीय अभिनेत्री दिव्या दत्ता नेपालमा
काठमाडौँ । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ-कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छिन्। उनी मुम्बई इन्डिगोको विमानमार्फत आज नेपाल अवतरण गरेकी हुन्। उनी महोत्सव अन्तर्गतका...