प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा सञ्चालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको...