प्रमुख प्रशासकीय अधिकृत आचार्यले माफी मागेपछि उपमेयरले फिर्ता लिइन् मुद्दा
काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यविरूद्ध दायर मुद्दा फिर्ता भएको छ। बिहीबार दिउँसो प्रहरी प्रशासन समक्ष मदिराले मातेको बेला गल्ती हुन गएको तथा फेरि यस्तो गल्ती...