सत्ता गठबन्धनका शीर्ष नेता र मन्त्रीको जिल्लामा मात्रै बजेट खन्याए : सांसद सिंह
काठमाडौँ । राप्रपाका सांसद दीपकबहादुर सिंहले बजेटमा सत्तापक्षकै सांसदहरूले विरोध गरेकोप्रति कटाक्ष गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बजेट सत्ता गठबन्धनका शीर्ष नेताहरू र मन्त्रीहरूको जिल्लामा मात्रै खन्याएको दाबी...