सशस्त्र प्रहरी बलका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
काठमाडौँ। सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दीपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले एसएसपी दीपक...