ब्ल्याकमेल गरेपछि विद्यार्थीले गरिन शिक्षकको हत्या
काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढी-४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् ।...