जनताको अपेक्षा र देशको आवश्यकता अनुसार संविधान संशोधन: ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक...