स्वर्गद्वारी गुठी पीडित किसानहरूलाई यथाशीघ्र न्याय प्रदान आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरूलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले वास्तविक...